- संगालोखबर सम्वाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले नभई सर्वोच्च अदालतको परमादेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । प्रधानमन्त्री पद छोड्नु अघि सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!