- रबिन कटेल/संगालोखबर

विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउँन अधिग्रहणका लागि सरकारले रोक्का गरेको जग्गाको मुआब्जा नपाएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । जग्गा रोक्का गरेको १४ महिना वितिसक्दा सम्म पनि मुआब्जा नपाएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!