- संगालोखबर सम्बाददाता

झापामा एक महिलाको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ बर्षीय लखन टुडु सतार, ५६ बर्षीय सिरी साईला भनिने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!