- संगालोखबर सम्वाददाता

व्यवस्था परिवर्तनका लागि जुट्नेक्रममा मारिएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा नगरिनु छिन्ताङ हत्याकाण्डका पीडित परिवारको सबैभन्दा ठुलो चित्त दुखाई छ । छिन्ताङ हत्या काण्डको ३९ औं स्मृति दिवसमा मनाउने क्रममा उनीहरुले राज्यले राष्ट्रिय रुपमा सहिद घोषणा गर्ने भन्दै आएको वर्षौ बितेपनि हालसम्म आश्वासनमा मात्र सिमित भएको गुनासो पोखे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!