- संगालोखबर सम्बाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिका क्षेत्रका ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि घर–घरमै स्वास्थ्यकर्मी पठाउँने व्यवस्था मिलाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!