- गोमा ढुंगाना/संगालोखबर

धनकुटाको राजारानीमा तेस्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगिता सुरु भएको छ । चौविसे–६ राजारानीस्थित रारा फुटवल क्लवको व्यवस्थापनमा चौविसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!