- रबिन कटेल/संगालोखबर

धनकुटाको चौबिसे गाउँपालिका क्षेत्रका स्वास्थ्य सस्थामा सुलभ फार्मेसी सेवा सञ्चालन गरिने भएको छ । चौबिसे गाउ‘पालिकाका जनप्रतिनिधिले यसलाई पहिलो नमुना कामको रुपमा अघि बढाउँने निर्णय गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!