धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिताको महिलातर्फको खेलको उपाधि चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाले जितेको छ । चौबिसे–१, ६ नं. बुधबारेलाई १–० गोल अन्तरले पराजित गर्दै कुरुलेतेनुपाले उपाधि चुमेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटामा विद्यार्थी बनभोज हिँडेको बस दुर्घटना
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट ब...
पैसाको मालामा मारुनी नाच (तस्वीर)
पैसाको माला: धनकुटाको कर्मिटारमा शुक्रबार पैसाको माला लगाएर मारुनी नाच्दै आठपहरिया समुदायका एक युवा । धनकुटामा मात्र बसो...
इटहरीले जित्यो रारा भेट्रान गोल्डकपको उपाधि
धनकुटा । हाम्रो इटहरी भेट्रान क्लबले धनकुटाको राजारानीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्ट...
उर्लाबारीमा सहचालकले चलाएको ट्रकले नौं वटा सवारीलाई दियो ठक्कर
विराटनगर । मोरङको उर्लाबारीमा सवारी चालक अनुमति पत्र नभएका सहचालकले चलाएको ट्रकले आज दिउँसो ९ वटा सवारी साधनलाई ठक्कर दि...
भोजपुरमा धमाधम पक्राउ पर्दै फरार अपराधी
भोजपुर । आठ वर्षीया बालिकालाई बलात्कार गरेर भागेका भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बैकुण्ठेका सुन्दर राई ७ वर्षपछि ब...