- संगालोखबर सम्बाददाता

धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिताको महिलातर्फको खेलको उपाधि चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाले जितेको छ । चौबिसे–१, ६ नं. बुधबारेलाई १–० गोल अन्तरले पराजित गर्दै कुरुलेतेनुपाले उपाधि चुमेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!