- ईश्वर थापा/संगालोखबर

धनकुटाको चौविसे गाउँपालिका–६ का कृषकका लागि कृषि सामाग्री हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति मूख्य शाखा कार्यालय धनकुटाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा प्रदायक संस्था महिला सिप विकास केन्द्रले कृषि सामाग्री प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!