- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा पाठेघर र आङ्ग खस्ने रोग सम्वन्धी एकदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विजयपुर हस्पिटल धरानको प्राविधिक सहयोगमा सामुदायिक सचेतना र विकासका लागि महिला समूह धनकुटाले शिविर सञ्चालन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!