- संगालोखबर सम्वाददाता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विराटनगरमा बुधबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विराटनगर महानगरपालिका–८ देवकोटा चोक नजिक रहेको नेपाल राष्ट्र बैंकको शाखा कार्यालयको मूल गेट अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!