- सन्तोष सुवेदी/संंगालोखबर

नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले एमालेलाई हराउन गठबन्धनका लागि फलामको चिउरा चपाउनु सरह हुने टिप्पणी गरेका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनकुटा आइपुगेका नेता गौतमले शनिवार नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!