- देवकला कार्की/संगालोखबर

धनकुटाको खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिका–४ को पञ्चकृष्ण माध्यमिक बिद्यालयलाई एक करोड आर्थिक सहयोग प्राप्त भएको छ ।व्रिटिस गोरखा वालफेयर अफिस जिरिखिम्तीले बिद्यालयको भवन निर्माणका लागि सहयोग गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!