- संगालोखबर सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रको विकासमा नेकपा एमालेको सँधै सहयोग रहने बताएका छन् । विराटनगरमा आइतबार नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!