- संगालोखबर सम्बाददाता

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारको कामले गति लिन नसकेको स्वीकार गरेका छन् । आज धनकुटामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री लिम्बुले सरकारको कामले रफ्तार लिन नसकेको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!