- संगालोखबर सम्वाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश नामकरण  कसैको विपक्षमा नभएको बताएका छन् । नेपाल बार एशोसिएसन उच्च अदालत विराटनगर बार इकाईको १३ औं वार्षिक साधारण सभा तथा बार भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!