- रबिन कटेल/संगालोखबर

कोशी प्रदेशका मुख्य शहरहरूमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीले अब बैंकमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । इटहरीस्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मोरङ, सुनसरी र झापाका मुख्य शहरमा ट्राफिक जरिवाना बैंकमार्फत भुक्तानी गर्नुपर्ने नियम सोमबारबाट कार्यान्वयनमा ल्याएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!