पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथमु र धनकुटाका बासिन्दालाई तराई झर्ने छोटो दुरीको कोशी करिडोर सडक आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । सुनसरीको बराहक्षेत्रस्थित चतरादेखि पाँचथरको सिमावर्ती प्राङ्बुङको गणेशचोक सम्मको १ सय ४५ किलोमिटरको कोशी करिडोर आयोजना ३० महिना भित्र सम्पन्न गर्न ठेक्का पक्रिया सुरु भएको आयोजनाका बरिष्ठ इन्जिनियर अभिनव मुल्मीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!