- संगालोखबर सम्वाददाता

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १४ दिनको नवजात शिशुको जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरिएको छ । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!