- संगालोखबर सम्वाददाता

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा व्यापक सुधार गरेको छ । केएमसीले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!