- संगालोखबर सम्वाददाता

कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित नक्साल कार्यालयमा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!