- संगालोखबर सम्वाददाता

किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि जितेका छन् । टीम प्रमोदबाट फाइनल पुगेका किरण दर्शकबाट सबैभन्दा बढी भोट पाउँदै बिजयी बनेका हुन् । उपाधिसँगै किरणले नगद २५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!