- संगालोखबर सम्वाददाता

कावेली विकास बैंकले जिल्ला अस्पताल धनकुटालाई एक थान टेलिजिजन प्रदान गरेको छ । धनकुटा सदरमुकाममा प्रधान कार्यालय रहेको उक्त बैंकले जिल्ला अस्पताललाई २८ हजार मुल्य बरावरको ३२ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!