- संगालोखबर सम्वाददाता

संविधान दिवसको सातौं बर्षगाँठको अवसर पारेर नेकपा एमालेले आज बिहान काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । ‘संविधानको सात वर्षे यात्रा, युवा सँग–सँगै पदयात्रा’ नारासहित पदयात्रा आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!