- संगालोखबर सम्वाददाता

नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले एमसीसीका कारण नेपाली कांग्रेस एक ढिक्का भएको बताएका छन् । कांग्रेस धनकुटाले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै सह–महामन्त्री आङ्देम्बेले विभाजित अवस्थामा रहदै आएको कांग्रेस अहिले एमसीसीका कारण एकतावद्ध भएको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!