नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले एमसीसीका कारण नेपाली कांग्रेस एक ढिक्का भएको बताएका छन् । कांग्रेस धनकुटाले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै सह–महामन्त्री आङ्देम्बेले विभाजित अवस्थामा रहदै आएको कांग्रेस अहिले एमसीसीका कारण एकतावद्ध भएको बताएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटामा वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष ग...
धनकुटा-धरान सडकको अवरोध हट्यो, १७ घण्टापछि यातायात सुचारु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा दुर्घटनाग्रस्त टिपरले सडक ढाकेपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान-...
एउटा क्रेनले गाडी हटाउन नसकेपछि धरान-धनकुटा सडक खुल्न ढिलाई, अर्को आउँदै
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा दुर्घटनाग्रस्त टिपरले सडक ढाकेपछि शनिवार साँझबाटअवरुद्ध भएको कोशी रा...
गाडी पल्टिँदा सडक अवरुद्ध (तस्वीर)
धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित कोलबोटेमा गाडी दुर्घटना भएर सडक ढाक्दा अवरुद्ध भएको कोशी राजमार्ग । शनिवार साँझ क...
पूर्वमन्त्री खड्का सवार गाडीलाई धनकुटामा टिपरको ठक्कर, कोशी राजमार्ग अवरुद्ध
धनकुटा । पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई शनिवार साँझ धनकुटाको साँगुरीगढी ...
धनकुटामा विद्यार्थी बनभोज हिँडेको बस दुर्घटना
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट ब...