- संगालोखबर सम्वाददाता

नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् । मत परिणाम अनुसार थापाले ३,०२३ मत पाएका छन् । जुन कांग्रेस महाधिवेशनको सर्वाधिक मत हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!