- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा विजयी भएका छन् । गएराती सम्पन्न मतगणना अनुसार ८४४ मतसहित थापा सभापतिमा निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्द्धी गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!