- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेस धनकुटा प्रदेशसभा (क) को सभापतिमा जितेन्द्र राई निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक मत परिणाम अनुसार २८३ मतसहित राई सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवा खेमाका जितेन्द्रले प्रतिद्धन्द्धी रामचन्द्र पौडेल खेमाका मोहन वान्तवा राईलाई ५१ मतान्तरले पराजित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!