नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि अहिले केही बेरमा दलको नेता चयनका लागि मतदान हुँदैछ । काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
झापाले जित्यो रामनवमी कप भलिबलको उपाधि
धनकुटा । धनकुटाको हिलेमा सञ्चालित १६ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा ...
६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि
विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटीले विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रि...
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण
धनकुटा । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसर पारेर आज धनकुटामा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण गरिएको छ ...
४२ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टी...
जलाएर नष्ट गरियो १०६ किलो गाँजा
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार १ सय ६ किलो गाँजा जलाएर नष्ट गरेको छ । जनप्रतिनिधि, स्थानीय र पत्रकारको ...
धनकुटाको निशान भगवती मन्दिरमा गरियो मौलो पुजा
धनकुटा । धनकुटा नगरपालिका–६, विचबजारस्थित निशान भगवती मन्दिरमा आज मौलो पुजा गरिएको छ । चैत्र शुक्ल अष्टमी, चैते दशैँको अ...