- संगालोखबर सम्बाददाता

धनकुटामा बिहीबार भएको खुल्ला कविता प्रतियोगितामा गोकुण्डेश्वर माध्यमिक विद्यालयकी छात्रा इक्शा राई प्रथम भएकी छन् । भाषा साहित्यको उत्थान गरी नव प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सल्लेरी साहित्य संगमको संयोजनमा धनकुटा नगरपालिकाको ४ नं. वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!