- संगालोखबर सम्वाददाता

‘कमेडी च्याम्पियन’ सिजन २ को विजेता भरतमणि पौडेलले भएका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’ को उपाधि जितेका हुन् । पौडेलले डाट्सनको कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!