- रबिन कटेल/संगालोखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका सातवटै स्थानीय तहमा विजयी हुन सफल एमाले धनकुटाबाट पाठ सिकेर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन । चुनावमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन धनकुटा आईपुगेका अध्यक्ष ओलीले विजय सभालाई संबोधन गर्दै सवै स्थानीय तहमा जित्न सफल धनकुटाबाट पाठ सिकेर अघि बढ्न देशभरका नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!