संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

ओखलढुंगाबाट एकादशी मेला भर्न ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा भएको हो ।

Advertisement

दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बेतिनीका ३५ बर्षीय मिठुमाया मगर, १६ बर्षीय तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!