यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
२०७९ साउन २७ गते शुक्रवारको राशिफल
ई.सं. २०२२ अगष्ट १२ नेपाल सम्बत ११४२ गुंलाथ्व पुन्हि श्रावण शुक्ल पुर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा...
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गको ट्राफिक पोष्ट छेउमा आज बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भ...
धनकुटाको पाख्रीबासमा एकै पटक मरे ६ पशुचौपाया, खोलेमा विष हाल्दिएको आशंका
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ थाक्लेका लालबहादुर तामाङले पालेका ६ वटा पशुचौपाया बुधबार शंकास्पद तरिकाले एकै पट...
नौ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल...
कोरोना संक्रमणदर ३ गुणाले वृद्धि
काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगे...
२०७९ साउन २६ गते बिहीवारको राशिफल
ई.सं. २०२२ अगष्ट ११ नेपाल सम्बत ११४२ गुंलाथ्व चतुदशी श्रावण शुक्ल चतुदशी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...