- संगालोखबर सम्वाददाता

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!