- संगालोखबर सम्बाददाता

नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीसहित चार जिल्ला अध्यक्षलाई एमाले केन्द्रिय कमिटीले आज सम्मान गरेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुँने जिल्लाका अध्यक्षहरुलाई एमालेले सम्मान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!