- संगालोखबर सम्बाददाता

नेकपा एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित भएका छन् । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा जारी एमालेको ७ औं जिल्ला अधिवेशनबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!