- संगालोखबर सम्बाददाता

नेकपा एमाले धनकुटाको जारी ७ औं जिल्ला अधिवेशनमा अध्यक्षको दाबी गर्दै आएका नेता निरन राई अन्ततः पछि हटेका छन् । नेतृत्वले सर्वसम्मत अधिवेशन टुंङ्ग्याउन दवाब दिएपछि राई अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!