- संगालोखबर सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नंम्बर प्रदेशको नाम कोशी प्रदेश राख्नु पर्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित प्रेस चौतारी नेपालको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!