- संगालोखबर सम्वाददाता

नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार बसेको एमाले सचिवालय बैठकले नेता बराललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!