- संगालोखबर सम्बाददाता

नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरमा सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!