- संगालोखबर सम्वाददाता

नेकपा एमालेले नेता राजेन्द्र राईलाई पार्टीको धनकुटा इन्चार्ज तोकेको छ । एमाले केन्द्रिय समितिको बैठकले पार्टीका नव निर्वाचित केन्द्रिय सदस्य राईलाई धनकुटा इन्चार्जको जिम्मेवारी दिएको हो । नेता राई एमाले धनकुटाका निवर्तमान जिल्ला अध्यक्ष पनि हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!