- संगालोखबर सम्वाददाता

शसस्त्र प्रहरीको राष्ट्रिय भलिवल टिम (एपिएफ) ले धनकुटाको हिलेमा सञ्चालित १२ औं रामनवमी भलिवल प्रतियोगिताको उपाधी हात पारेको छ । बुधवार भएको फाईनल खेलमा न्यु शिखर सुज इटहरी भलिवल क्लवलाई पराजित गर्दै एपिएफले उपाधी जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!