- प्रेम देवान/संगालोखबर

एक नम्बर प्रदेशका १४ जिल्ला मध्ये धनकुटामा सवैभन्दा कम गुण्डागर्दी हुँने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको कार्ययोजनाको तथ्यांकका आधारमा सवैभन्दा कम गुण्डागर्दी हुनेमा धनकुटा देखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!