- संगालोखबर सम्वाददाता

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन थालेको छ । तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस, पैरवी गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्यांक संकलन गरि डाटाबेस तयार गरिने उद्योग संगठनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!