- संगालोखबर सम्बाददाता

उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्वाचित भएका छन् । संगठनको आज सम्पन्न निर्वाचनले सुरानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!