- सन्तोष सुवेदी/संगालोखवर

कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री प्रदिपकुमार सुनुवारले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्ने दावी गरेका छन् । नेपाली कांग्रेस धनकुटा नगरको आन्तरिक विशेष अभियानका लागि शनिवार धनकुटा आइपुगेका मन्त्री सुनुवारले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!