- देबराज राई/संगालोखबर

मध्यरातमा घरको ढोका फुटाएर भाञ्जेबुहारी बलात्कार गरेको आरोपमा उदयपृुरका एक जना पक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका १४ साउने बरगाँछी सिरुडाँडाका स्थानीय शिव राईलाई जवरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!