- संगालोखबर सम्वाददाता

उदयपुरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा–३ मुसहरी टोलका ३९ बर्षीया ललिता सदा र ४० बर्षीया फूलकुमारी सदा छन् । मंगलबार साँझ ५ बजे बर्षासँगै चट्याङ परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!