- संगालोखबर सम्बाददाता

उदयपुरको बेलका नगरपालिका–८ सिरुवानीबाट प्रहरीले गएराती ठूलो परिमाणमा अबैध गाँजा बरामद गरेको छ । गाँजाको कारोवारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!